काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको छ। मंगलबार चार घण्टासम्म जेन-जीहरूसँग वार्ता गरेकी कार्कीले अपरान्ह ४ बजेदेखि दलहरूसँग संवाद गरिरहेकी छन् । राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने ११ दलका नेताहरू र दुईजना पर्यवेक्षक सहभागी छलफल अझै केही घण्टा चल्न सक्ने बताइएको छ। ‘यो संवाद अझै केही समय चल्ने छ । […]