आप्रवासी कटौती गर्दा के हुन्छ ? अस्ट्रेलियामा सबैलाई गम्भीर बनाउने नयाँ विज्ञापन चर्चामा

२८ असोज, सिड्नी । विश्वभरी नै आप्रवासीविरुद्ध जनमत बढिरहेको छ । यसलाई राजनीतिक हतियार बनाएर धेरै दलहरू उदाएका पनि छन् । यस्तै दृश्य देखिन्छ अस्ट्रेलियातिर पनि । सबै प्रमुख राजनीतिक दलहरूले आप्रवासन कटौतीको प्रस्ताव गरिरहेका छन् …