बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिएको छ। उपलब्ध तथ्यांकअनुसार मार्च २०२६ सम्म समग्र बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात ३२.७ प्रतिशत पुगेको छ। मार्च २०२५ मा यस्तो अनुपात २४.६ प्रतिशत थियो। डिसेम्बर २०२५ मा ३१.२ प्रतिशत पुगेको खराब कर्जा त्यसपछिको तीन महिनामा थप १.५ प्रतिशत बिन्दुले बढेको देखिन्छ। एक वर्षको अवधिमा भने खराब कर्जा […]