एक अर्ब ३४ करोड रुपैयाँ हुन्डी कारोबार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

३१ भदौ, काठमाडौं । एक अर्ब ३४ करोडभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक २४ वर्षीय युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई …