१२ भदौ, बेत्रावती (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकास्थित उत्तरगया पब्लिक स्कुलमा कक्षा शुरू हुनुभन्दा अघि जे-जे स्वभाविक रूपमा भइरहन्थ्यो, भदौको १० गते पनि बिहानीपख त्यही भइरहेको थियो ।
विद्यार्थीहरू विद्यालय पोशाकमा सजिएर विद्यालयतिर लम्किरहेका थिए । …