स्थानीय सरकारको अनुदान रोक्ने ट्रम्प प्रशासनको प्रयास अमेरिकी अदालतद्वारा रद्द

अमेरिकी सङ्घीय पुनरावेदन अदालतले मङ्गलबार राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको एउटा निर्णयविरुद्ध फैसला सुनाएको छ। अदालतले अध्यागमन कार्यान्वयन, ट्रान्सजेन्डर सम्बन्धी मुद्दा तथा अन्य विषयहरूमा आफ्ना नीतिहरू स्वीकार नगर्ने सहर र स्थानीय सरकारहरूको अर्बौँ डलर अनुदान रोक्न नमिल्ने ठहर गरेको हो। ‘नाइन्थ युएस सर्किट कोर्ट अफ एपिल्स’ को तीन सदस्यीय इजलासले २-१ को बहुमतले आवास तथा सहरी […]