गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गण्डक ब्यारेजमा पानीको बहाव बढेर २ लाख ७३ हजार ६ सय क्युसेक पुगेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट पुगेको छ। देवघाटमा बिहान ८ः३५ बजे ३ लाख ४८ हजार क्युसेक पानी मापन भएको छ। देवघाटको बहाव बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न […]