अन्ततः पुसमै गर्नेगरी महाधिवेशनको मिति घोषणा, तर ढुक्क छैनन् महामन्त्री
आफै उपस्थित भएर गरेको र महाधिवेशनका लागि गर्नुपर्ने अधिकांश तयारीबारे आफै जिम्मेवारीमा रहेका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्धारित मितिमै महाधिवेशन हुनेमा ढुक्क छैनन्।