राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउॅसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेलगायत रहेका छन् ।
त्यस्तै, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने,...