गरिमा विकास बैंकको रोड रेस सम्पन्न

काठमाडौं। गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ । शनिवार आयोजित प्रतियोगितामा खुला र कर्पोरेट विधाका महिला तथा पुरुष गरी १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए । खुलातर्फको १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्ड र महिलातर्फ राज्य रावलले ३९ […]