१७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेर गम्भीर घाइते भएका फोटोपत्रकार दीपेन्द्र ढुंगानाले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेट गरेका छन् ।
सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा उनीहरूबीच सोमबार भेट भएको …