रास्वपाले ल्यायो उम्मेदवार छनोटको नयाँ मापदण्ड, प्रारम्भिक मतदानलाई ४० प्रतिशत भार

उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित पार्टीले नयाँ रूपरेखा ल्याएको हो ।