काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रतियोगितालाई थप निष्पक्ष र व्यावसायिक बनाउन उक्त प्रविधि प्रयोग गर्ने गृहकार्य भइरहेको र यसका लागि डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । क्यानका सचिव पारस खड्काले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डीआरएस […]