मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो अठारौँ वार्षिक साधारणसभा काठमाडौंको थापागाउँ बैंक्वेट, थापागाउँमा सम्पन्न गरेको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १५% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। रु १,३५१,५५२,८४८.८० चुक्ता पुँजी रहेको मञ्जुश्री फाइनान्स देशकै उच्च चुक्ता पुँजी भएको फाइनान्स कम्पनी मध्ये एक हो। कम्पनीले हालसम्म करिब २३ अर्ब रुपैयाँ […]