एनसेल फाउन्डेसनले एनपीएल खेलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाहरूबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ ।