काठमाडौँ । नेपाल चिकित्सक संघले शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै डा. राममाथि शनिबार बेलुका करिब ४०-५० जनाको समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका […]