मध्यपूर्व तनाव चुलियो : अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी- मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाहहरू अवरुद्ध गर्ने चेतावनी दिएसँगै इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ। इरानको रिभोलुसनरी गार्ड्स  (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्यांकरलाई नियन्त्रणमा लिएको तथा सो क्रममा […]