काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । निधनपछि उनका परिवारले शव बुझेका थिएनन् । आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे […]