काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट रिलिज डेटमा प्रदर्शनमा आएका फिल्महरू बक्स अफिसमा अकुपेन्सी लिन नसक्दा यो अवस्था आएको हो । अहिले हलमा ९ फिल्म हेर्न पाइन्छ तर ती सबै विदेशी हुन् । नेपाली भाषाका फिल्म हलमा छैनन् । अब हलमा नेपाली फिल्म हेर्न साउन १ कुर्नुको बिकल्प छैन । उक्त […]