काठमाडौँ । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ । एप्रिकस क्याफेमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरियो ।
भिडियोका लागी सहयोगी संस्था गाउँबेशी लजिस्टिकको आयोजनामा सम्पन्न कार्यक्रममा भिडियोको निर्माण टिम र कलाकार …