जेलेन्स्कीको दाबी : रूसले युक्रेनमाथि पुनः ठूलो आक्रमणको तयारी गरिरहेको छ
१६ जेठ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि पुनः एक पटक अर्को ठूलो आक्रमणको तयारी गरिरहेको जानकारी दिएका छन्।
रुसले नयाँ र भीषण आक्रमणको तयारी गरिरहेको गुप्तचरी सूचना प्राप्त भएको उल्लेख गर्दै उनले शुक्रबार …