कक्रोच जनता पार्टी: एक शब्दबाट सुरु भएको डिजिटल विद्रोह, हल्लियो भारतीय राजनीति

भारतमा यतिबेला ‘कक्रोच पार्टी’बारे तीव्र बहस शुरू भएको छ । दलभित्रको गुटबन्दी वा सत्ताको खेलबाट सुरु नभएको अनौठो अनौठो राजनीतिक बहस हो कक्रोच पार्टी । यसको सुरुआत सूर्यकान्त नामका एक न्यायाधीशले सर्वोच्च अदालतको सुनुवाइका क्रममा प्रयोग गरेको एउटा शब्दबाट भएको हो । बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरिएको भनिएको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जन्मायो […]