६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरू इतिहास मेटाउन नभइ डिजिटल रूपमा सुरक्षित गर्न खोजिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने …