लेबनान – इजरायलबीच १० दिने युद्ध विराम लागू, तर तनाव कायमै

शुक्रबार बिहानदेखि इजरायल र इरान समर्थित हेज्बोल्लाहबीचको लडाइँ रोक्ने उद्देश्यले १० दिनको अस्थायी युद्धविराम लागू भएको छ । युद्धविराम सुरु हुनेबित्तिकै स्थानीय समयअनुसार बेरुतमा आतिशबाजी र गोलीजस्ता उत्सवका दृश्य देखिएका थिए। तर केही समयपछि नै लेबनानी सेनाले इजरायलले सम्झौता उल्लंघन गर्दै ‘धेरै आक्रमणका गतिविधि’ गरेको आरोप लगाएको छ । यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाइँ […]