एमाले सचिवालय बैठक बस्दै, बादलको विवादित अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले विहीबारको प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने नेताहरुले बताएका छन् । उपाध्यक्ष विष्णु पौडेलले …