इन्जुरी टाइममा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग अंक खोस्यो

३१ जेठ, काठमाडौं । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले  फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन …