बैंकिङ क्षेत्र पनि बजेटप्रति छैन सन्तुष्टः अब मौद्रिक नीतिकै भरोसा

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/ ८४ को बजेटलाई लिएर बैंक तथा वित्तीय क्षेत्र त्यति सन्तुष्ट देखिएको छैन् । एकातर्फ बजेटले डिजिटल बैंकिङ, फिनटेक, क्रेडिट स्कोरिङ, पियर–टु–पियर लेन्डिङ, एसेट म्यानेजमेन्ट कम्पनी स्थापना, कृषि तथा एसएमई कर्जा विस्तार जस्ता संरचनात्मक सुधारलाई प्राथमिकता दिएको छ भने अर्कोतर्फ बैंकिङ क्षेत्रले लामो समयदेखि उठाउँदै आएको कर संरचना सुधार, निक्षेप […]