गुल्मी– २ मा पछि परे गोकर्ण विष्ट, रास्वपाका पन्थीको अग्रता

गुल्मी– २ मा नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्ट पछि परेका छन् । उनलाई रास्वपाका गाविन्द्र पन्थीले पछि पारेका हुन् ।