लुम्बिनीमा सुरू भयो तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन तथा ध्यान दिवस

लुम्बिनीमा शुक्रबारदेखि शान्ति सम्मेलन तथा तेस्रो अन्तर्राष्ट्रिय ध्यान दिवस सुरू भएको हो।