काठमाडौं- गत जेठ १८ मा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा सदरमुकाम धुन्चेमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’को बैठक बस्यो । उक्त बैठकले सम्भावित पूर्वतयारी गर्नुपर्ने भन्दै सुरक्षानिकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि र दलका नेताहरूसहितको उपस्थितिमा केही निर्णय पनि गर्यो । यो बैठक त्यही दिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको […]