पनौतीस्थित त्रिवेणी नदिमा स्नान माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालु [फोटो फिचर]

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्। एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले प्रदेश यात्रा अन्तर्गत आज त्रिवेणीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्। ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म […]