रुकुम पश्चिममा १२ दलको उम्मेदवारी दर्ता

६ माघ, रुकुम पश्चिम । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा तामझामका साथ उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज देशभरका सबै १ सय ६५ …