सरकारले कानून मिचेर रकमान्तर गर्याे

काठमाडौं। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर सरकारले उक्त नियमावली विपरीत गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको हाे । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक […]