देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली (तस्बिरहरू)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।