तनहुँ। जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले संघसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन भएको जानकारी दिए। उनका अनुसार संघसंस्था दर्ता नवीकरणबाट रु दुई लाख पाँच हजार […]