काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले क्रिस्टल प्यालेसमाथि महत्त्वपूर्ण जित निकालेको हो। क्रिस्टललाई सिटीले उसको घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा स्टार स्ट्राइकर इर्लिङ हलान्डले दुई गोल गरे। उनले खेलको ४१ मिनेटमा टिमका लागि पहिलो गोल गरेका हुन् भने खेलको अन्तिम मिनेटमा […]