कतार जाने खगेन्द्र र रुद्रकलीको चितवनबाट बिदाइ (तस्वीरहरू)
२९ मंसिर, काठमाडौं । सरकारले उपहार स्वरुप कतारलाई प्रदान गर्न लागेको दुई हात्तीलाई सोमबार चितवनबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ । सोमबार दिउँसो चितवनको रत्ननगरबाट हात्ती लोड गरिएको खोर बोकेर दुईवटा ट्रक भैरहवातर्फ प्रस्थान गरेका …