इन्जिनियरिङ छाडेर क्यानडाको स्टक क्षेत्रमा लगानी गर्ने श्याम

'मैले सेयरका बारेमा धेरै अनुसन्धान गरेको छु। अमेरिका र क्यानडाका कुन कम्पनीमा लगानी गर्दा नाफा/घाटा के हुन्छ भने मैले तत्कालै भन्दिन सक्छु।नेपालमा पनि हामीले यसबारे तालिम सुरू गरेका छौं,' उनले भने।