काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्चमा गरिएको आगजनीमा संलग्नमध्ये झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी […]