एनपीएल हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा

काठमाडौं– एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु हुने भएको छ।  युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा निःशुल्क बस सेवा सुरु हुन लागेको मन्त्री बब्लु गुप्ताले बताएका छन् ।  मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । चिसो मौसम र सवारी साधनको अभावले विशेष […]