अमेरिकामा सटडाउनका कारण विमानस्थलमा समस्या : दैनिक ४ हजार उडान प्रभावित हुने

अमेरिकामा सरकारी सटडाउनका कारण हवाई यात्रामा कटौती हुने भएको छ। अमेरिकी यातायात मन्त्री सीन डफीले सरकारी शटडाउन जारी रहेमा शुक्रबार बिहानदेखि देशभरका ४० प्रमुख विमानस्थलमा हवाई यात्राको क्षमता १० प्रतिशतले घटाइने चेतावनी दिएका छन । संघीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले हवाई यातायात नियन्त्रकहरूमा लगातार काम गर्दा थकान र तनाव बढिरहेको भन्दै सुरक्षाका […]