दाङ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि आक्रमण भएको बताएका छन्। प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथिको आक्रमणलाई गम्भीर घटना भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे। उनका अनुसार, न्यायालय र प्रहरीमाथि प्रहार गर्नु भनेको […]