इजरायलबाट नेपाल पठाइयो विपिनको शव

हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई इजरायलले आइतबार अन्तिम बिदाइ गरेर नेपाल पठाएको छ। तेलअभिबस्थित बेन गुरियन विमानस्थलमा