ओलीप्रति केन्द्रीय सदस्यको कटाक्ष : गल्ती महसुस नगर्ने व्यक्ति मानिस होइन

३२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज उठेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर …