स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाइयो
२४ चैत, काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार विश्व शान्तिको प्रतीक स्वयम्भूको विश्व स्तुपामा दिप प्रज्ज्वलन गरी स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।
एनओसीले पछिल्ला वर्षमा स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस …