काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित अनिवार्य अवकाशसम्बन्धी व्यवस्थालाई लिएर संघीय संसद् सचिवालयका सात कर्मचारीले राजीनामा दिएका छन्। सरकारले ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानसहित अध्यादेश ल्याउने तयारी गरेको चर्चा चलिरहेका बेला उनीहरूले राजीनामा दिएका हुन्। संसद् सचिवालय स्रोतका अनुसार असोज १६ गतेदेखि हालसम्म […]