विद्यार्थी संगठन : औचित्यको प्रश्न सकियो, अस्तित्वको सुरु भयो
१७ मंसिर , काठमाडौं । गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए ।
भ्रष्टाचारको …