काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि नि:शुल्क दूरसञ्चार तथा इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ। बाढीका कारण क्षतिग्रस्त भएका फाइबर केबल र राउटर पुन:प्रयोग गर्न नसकिने अवस्थामा पुगेका ग्राहकलाई नयाँ उपकरण नि:शुल्क उपलब्ध गराएर सेवा पुन:जडान गरिने भएको हो। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, […]