नेपाल बैंक लिमिटेडका कर्मचारीहरूले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि एक दिनको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकारको भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो क्षेत्रमा आएको विनाशकारी बाढीका कारण पुनर्स्थापनाका लागि सबै सार्वजनिक निकायमा कार्यरत […]