रास्वपाले भन्यो: अवैध सामान राख्ने भोला साह रास्वपाका नेता हैनन्

रास्वपा मधेस प्रदेश र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद, कमिटी वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्।